शेयरबजारमा उत्साह थपिने गरि निर्देशन जारि गर्दै राष्ट्र बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 02:26:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले छिट्टै नयाँ निर्देशन जारि गर्ने भएको छ मुद्रा तथा पुँजी बजारमा देखिएका समग्र प्रवृत्ति अध्ययन गरी  सुझाव दिन गठित समितिले दिएको सुझाव अनुसार राष्ट्र बैंकले निर्देशन जारि गर्न लागेको हो 

आज बसेको अर्थ समितिको बैठक नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले १-२ दिन मै नयाँ निर्देशन जारि हुने जानकारी दिएका हुन् । उनले बैंकलाई ब्रोकर लाइसेन्स दिने , शेयर धितो कर्जाको मार्जिन बढाउने, ब्रोकर मार्फत मार्जिन लेन्डिंग हुने लगायतका बिषय निर्देशनमा समाबेश हुने बताएका छन् । राष्ट्र बैंकको निर्देशनले शेयर बजारमा उत्साह थपिने बिश्वास गरिएको छ  ।

साथै आज नै अर्थ मन्त्रालयले गठन गरेको उच्च स्तरीय वित्तीय समन्वय समितिको बैठक छ ।

यो पनि : 

पूँजी बजार सुधार्न गर्नैपर्ने २१ काम

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved