बैंक वित्तीय सस्थाको शेयर रुपान्तरणमा तोकियो सीमा, यस्ता छन ७ शर्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 03:39:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुले संस्थापक शेयरलाई साधारणमा परिणत गर्दा पालन गर्नु पर्ने नियम बारे निर्देशन जारि भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु कम्तिमा ५१ प्रतिशत संस्थापक शेयर रहनै पर्ने ब्यबस्थालाई निरन्तरता दिदै बाँकि शेयर स्वामित्व रुपान्तरणको लागि नयाँ नियम लागु गरेको हो। 

राष्ट्र बैंकले तोकेको ७ शर्तलाई पालना गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले संस्थापक शेयरको स्वामित्व ५१ प्रतिशत भन्दा कम नहुने गरी बाँकि शेयरलाई साधारणमा रुपान्तरण गर्न सक्ने छन्

संस्थापक शेयर साधारणमा रुपान्तरण गर्न बैंक तथा वित्तीय संस्थाले वित्तीय कारोबार संचालन गरेको दश बर्ष पुरा हुनुपर्नेछ। शेयर रुपान्तरण गर्न राष्ट्र बैंकको स्वीकृति अनिवार्य गरिएको छ । शेयरमा परिणत गर्ने कार्य पूँजीबजार, बैंकिङ्ग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी एक पटकमा बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न सकिने राष्ट्र बैंकले ब्यबस्था गरेको छ । परिणत गर्ने कार्य कम्तिमा दुई पटकसम्म गर्नुपर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यस्ता छन् अन्य शर्त : 








Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved