कुमारी बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 10:39:10 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले लाभांश घोषणा गरेको छ  । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ८.५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको हो  ।  कम्पनीले ८.५ प्रतिशतले हुन् आउने ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो  । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ  ।  

कम्पनीको हालको चुक्ता पुंजी ७ अर्ब १६ करोड रहेको छ  ।  

कम्पनीले यस अघि ७३/७४ को मुनाफाबाट १२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको छ । कम्पनीले ७३/७४ को साधारणसभा भने गरेको छैन ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved