नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सुचिकृत ११ वटा कम्पनीहरुले आज पुस ३० गते साधारणसभा गर्दै छन् । आज ४ बाणिज्य बैंक, २ जलविद्युत कम्पनी , २ विकास बैंक, १ लघुवित्त र २ अन्य समुहमा रहेका कम्पनीले साधारणसभा गर्न लागेका हुन।
हेर्नुस कसको लाभांश प्रस्ताव कति ?