नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार २१ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार सानिमा माई हाइड्रो Sanima Mai Hydropower Limited को २१ लाख १० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।