१० लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 02:10:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार १० लाख कित्ता शेयर सुचिकृत भएको छ । नेप्सेमा सामुदायिक लघुवित्तको १० लाख कित्ता शेयर सुचिकृत भएको हो ।  शेयर सुचिकृत भएसंगै सोमबारबाट कम्पनीको कारोबार सुरु हुनेछ। 

कम्पनीले  मंसिर २ देखि ५ गतेसम्म   सर्वसाधारणलाई २ लाख ७३ हजार कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपिओ मङ्सिर १० गते बाँडफांड भएको थियो ।   कुल योग्य आवेदक २ लाख ५४ हजार ६६७ मध्ये २७ हजार ३०० जना सर्वसाधारणले मात्र सामुदायिक लघुवित्तको आइपीओ हात पारेका थिए ।  


'सामुदायिक लघुवित्तका लगानीकर्तालाई १० प्रतिशत लाभांश र ७५ प्रतिशत हकप्रद'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved