गुडविल फाइनान्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 11:36:22 AM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्स Goodwill Finance Company Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीको माघ ६ गते आइतबार बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारणसभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई   ५.२६३ प्रतिशतले हुन् आउने ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ १६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरको छ । साधारणसभामा सोहि प्रस्ताव पेश हुनेछ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले माघ २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ  । माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्ने छन्  ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved