जनता क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाइसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 04:51:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले जनता क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स दिएको छ । जनता बैंकको शत प्रतिशत लगानीमा स्थापना भएको क्यापिटललाई बोर्डले  धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को लाइसेन्स दिएको हो । 

यस संगै जनता क्यापिटलले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा लगायतका कार्य गर्न सक्ने भएको छ  ।  

जनता क्यापिटलको कार्यालय थापाथलीमा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved