लाभांश परिमार्जन गरेको प्रभु बैंकलाई नेप्सेले सोध्यो स्पष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 04:04:58 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंक Prabhu Bank Limited लाई स्पष्टीकरण सोधेक छ । लाभांश प्रस्ताव परिमार्जन गरेपछि नेप्सेले बैंकलाई स्पष्टीकरण सोधेको हो । नेप्सेले कर्मचारी लेखांकन गर्दा बीमाकीय मूल्याङकन बमोजिम जम्मा गर्नुपर्ने रकम के कारण फरक परेको हो त्यसको तथ्यगत जानकारी गराउन निर्देशन दिएको छ । 

राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड रकम राख्न निर्देशन दिएपछि बैंकले लाभांश प्रस्ताव परिमार्जन गरेको हो । 



यो पनि : 

प्रभु बैंकको लाभांश परिमार्जन, बोनस बढ्यो



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved