Announcement IPO Result
CLOSE


बिजपाटी सम्बाददाता     Feb 10, 2019 | 12:26:22 PM



united ciment ruslan ruslan

नेपाल स्टक एक्च्नेज नेप्सेमा आइतबार ७९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।  आज नेप्सेमा एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited को ७९ लाख ११ हजार २ सय ८१ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।  

बैंकले भदौ ४ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।  शेयर सुचिकृत भएसंगै लगानीकर्ता यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Loading...

Share your thoughts!

बिजपाटी सम्बाददाता












Close in 7