७९ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2019 | 05:11:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्च्नेज नेप्सेमा आइतबार ७९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।  आज नेप्सेमा एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited को ७९ लाख ११ हजार २ सय ८१ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।  

बैंकले भदौ ४ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।  शेयर सुचिकृत भएसंगै लगानीकर्ता यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved