बिजपाटी सम्बाददाता     Feb 17, 2019 | 11:38:21 AM



dace

सिभिल बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।  

बैंकले हाल कायम चुक्ता पुंजीको ४.०५ प्रतिशतले हुन् आउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ ६५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  ।  




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7