१ करोड ८० लाख कित्ता बढी शेयर सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 03:04:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा १ करोड ८० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार २ बाणिज्य बैंक , १ हाइड्रो कम्पनी र १ चिलिमे कम्पनीको गरि कुल १ करोड ८० लाख ७१ हजार ८ सय ६७ दशमलव ३ कित्ता सेयर सुचिकृत भएको हो 

आज सेन्चुरी बैंकको १८ लाख ७० हजार २ सय ७४ कित्ता हकप्रद शेयर, एनआईसी एसिया बैंकको ८० लाख ३१ हजार १ सय १७ कित्ता बोनस शेयर, किसान माइक्रोफाइनान्सको २ लाख ४० हजार २ सय ५० कित्ता हकप्रद शेयर र चिलिमे हाइड्रोको ७९ लाख ३० हजार २ सय २६ दशमलव ३० कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved