१४ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 04:03:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company Limited को १४ लाख ३ हजार ३ सय २५ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो  ।

कम्पनीले मंसिर १६ गतेदेखि पुस २२ गतेसम्म १०५ प्रतिशत अर्थात् कूल १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक समूहको हकप्रद बिक्री गरेको थियो ।  बीमा समितिको निर्देशन अनुरुप संस्थापक शेयर हिस्सा ५१ प्रतिशतकायम गर्न कम्पनीले पहिलो चरणमा कम्पनीले १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गरेको हो । यस पछि ३ सय प्रतिशत हकप्रद जारी गरेर कम्पनीले १ अर्ब पुंजी पुर्याउने छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved