युनाइटेड इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2019 | 06:23:03 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited को हकप्रद प्रस्ताव पारित भएको छ। कम्पनीको बिहिबार सम्पन्न बिशेष साधारणसभाले २ सय ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

बिमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले  हकप्रद निष्काशन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved