१० लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2019 | 02:47:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार १० लाख कित्ता बढी शेयर सूचीकृत भएको छ । मंगलबार मेगा बैंकको १० लाख ३० हजार ९ सय ४८ दशमलव ७५ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

यो शेयर डिम्याटमा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । मेगाले ७४/७५ को मुनाफाबाट १ प्रतिशत बोनस वितरण गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved