सिद्दार्थ क्यापिटल शिवम सिमेन्ट्सको शेयर रजिष्टार नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2019 | 11:39:02 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्ट्सको शेयर रजिष्टारमा सिद्दार्थ क्यापिटल Siddhartha Capital Ltd  नियुक्त भएको छ। शिवमको संचालक समितिले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सिद्दार्थ क्यापिटललाई नियुक्त गरेको हो। 

यससम्बन्धि सहमतिपत्रमा कम्पनीका तर्फबाट रोहित गुप्ता र क्यापिटलको तर्फबाट धुर्ब तिमिल्सेनाले हस्ताक्षर गरे। सम्झौताअनुसार अब उप्रान्त शिवम सिमेंट्सको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु सिद्दार्थ क्यापिटलले गर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved