मर्जमा जादै ओमी माइक्रोफाइनान्स, नेप्सेमा कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2019 | 11:27:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा ओमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited को कारोबार रोक्का भएको छ । कम्पनी मर्जमा जान लागेकोले नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको जनाएको छ  । 

ओमीले काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको नागरिक लघुवित्तलाई मर्ज गर्न लागेको हो । यी २ कम्पनीबीच फागुन २४ गते गबहने गाभिने सम्झौता भएको थियो  । संचालनमा आयको पहिलो बर्ष मै नागरिक घाटामा गएको थियो । 

हाल ओमीको चुक्ता पुंजी १० करोड १० लाख रहेको छ । कम्पनीले शत प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ ।  शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ ।  नागरिकको हालको चुक्ता पुंजी १ करोड ७५ लाख रहेको छ  ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved