इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 11:02:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले फागुन २६ गते आइतबार प्रप्रम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो । 

हाल जेबिल्स फाइनान्सको चुक्ता पुंजी ८० करोड रहेको छ भने इन्भेस्टमेन्ट बैंकको पुंजी १२ अर्ब ५३ करोड रहेको छ ।  प्राप्तिपछि बैंकको पुंजी १३ अर्ब ३३ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved