४ वटा आर्थिक बर्षको लाभांश विवरण पठाउन नेप्सेको सर्कुलर, ५ दिनको समय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 09:21:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले सम्पूर्ण सुचिकृत कम्पनीको विवरण अध्यावधिक गर्ने भएको छ । नेप्सेले विवरण अध्यावधिक गर्नको लागि सम्पूर्ण कम्पनीहरुलाई तोकिएको दांचामा विवरण माग गरेको छ । नेप्सेले चैत्र ५ गते भित्र यी विवरण पठाउन सर्कुलर जारि गरेको हो । सूचीकरण शाखामा इमेल गरेर यो विवरण पठाउन नेप्सेले आग्रह गरेको हो ।

विवरणमा कम्पनीको नाम, ठेगाना, इमेल, फोन नम्बर, कम्पनीको अध्यक्ष, सीइओ, कम्पनी सचिव, सेयर संरचना खुलाउनु पर्ने छ ।  त्यस्तै नेप्सेले बितेको ४ वटा आर्थिक बर्षको लाभांश विवरण, नेट वर्थ, साधारणसभा गरिएको मिति, चुक्ता पुंजी, शेयर संख्या, लगानीकर्ताको संख्याको विवरण पनि माग गरेको छ।

यस्तो छ नेप्सेले तयार पारेको ढांचा ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved