हाथवे फाइनान्सलाई ग्लोबल आईएमई बैंकले एक्वायर गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2019 | 03:56:32 PM मा प्रकाशित

laxmi  sunrise bank

हाथवे फाइनान्स ग्लोबल आईएमई बैंकमा बिलय हुने भएको छ  । फागुन ३० गते बिहिबार २ कम्पनीबीच एक्विसिजन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता संगै नेप्सेमा हाथवेको कारोबार रोक्का गरिएको छ । 

 समस्याग्रस्त रहेको अरुण फाइनान्सको व्यवस्थापन हाथवे समुहले लिएपछि कम्पनीको नाम हाथवे फाइनान्स भएको हो । हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुंजी १० अर्ब ३१ करोड रुपैंया छ भने हाथवे फाइनान्सको पूँजी ३० करोड रुपैंया छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved