शिवम सिमेन्ट र युनिभर्सल पावरको ६ करोड ५० लाख कित्ता आईपिओ सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2019 | 03:39:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा मंगलबार शिवम सिमेन्टको आईपिओ पनि सुचिकृत भएको छ। नेप्सेमा कम्पनीको ४ करोड ४० लाख कित्ता शेयर सुचिकृत भएको हो  । शेयर सुचिकृत भएसंगै चैत्र ७ गते बिहिबारदेखि कारोबार सुरु हुनेछ  । 

कम्पनीले फागुन ६ गतेदेखि स्थानीय र सर्बसाधारणलाई आईपिओ बिक्रि गरेको थियो । 

आज नै युनिभर्सल पावर कम्पनीको २ करोड १० लाख ३ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको छ  । युनिभर्सलको पनि बिहिबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुनेछ । युनिभर्सलले माघ २५ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियो  ।   

कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको  छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved