नबिल इन्भेस्टमेन्टको १ अर्ब बढीको सामुहिक लगानी कोषको योजना स्विकृत, कहिले हुन्छ निष्काशन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 05:32:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडको सामुहिक लगानी कोषको योजना स्वीकृत भएको छ ।नेपाल धितोपत्र बोर्डले चैत्र १० गते कम्पनीको  एक अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी योजना स्वीकृत गरेको हो। नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा रहने यस योजनालाई  ‘नबिल ब्यालेन्स फन्ड–२’ नाम दिईएको छ। 

करिब १५ महिनापछि  बोर्डले नयाँ योजना स्विकृत गरेको हो। यस अघि निष्काशन भएका सिटिजन म्युचुअल फण्ड र एनआईसी एसिया ग्रोथ फण्ड- १ का योजना सबै बिक्रि भएका थिएनन्। 

चैत्रको अन्तिम हप्ता वा बैशाख पहिलो सातामा कोषको इकाई सर्वसाधारणको लागि निष्काशन गरिने कम्पनीले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved