नेप्सेको समस्या समाधान, बेलुका ६ बजेसम्म कारोबार गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2019 | 05:03:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेको कारोबार प्रणालीमा देखिएको समस्या समाधान भएको छ । समस्या समाधान भएपछि बुधबारको लागि कारोबार समय समेत थप गरिएको छ । जस अनुसार बुधबार लगानीकर्ताले बेलुका ६ बजेसम्म  कारोबार गर्न सक्ने छन् । 

यस अघि नेप्सेको सिस्टममा १ बजेर ४२ मिनेटदेखि समस्या आएको थियो । नेप्सेका अनुसार ब्रोकर प्रणाली (TMS) होस्टिंग भएको डाटा सेन्टर (डाटा हब)  को Router/Firewall मा समस्या आएको हो । यसका कारण कुनै पनि ब्रोकरहरुले प्रणालीमा लग इन गर्न सकेका थिएनन । 

  NOTS (नेप्सेमा होस्टिंग भएको प्रणाली) मा कुनै समस्या नरहेको नेप्सेले स्पष्ट पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved