शिवम सिमेन्टको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 10:54:30 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको  चैत १३ गते बुधबार सम्पन्न  संचालक समितिको बैठकले लगानीकर्तालाई कर सहित १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

बैठकले आर्थिक बर्ष ७४/७५ को लाभांशबाट चुक्ता पुंजी ४ अर्ब ४० करोडको  १५.७८९५ प्रतिशतले हुन् आउने ६९ करोड ४७ लाख ३८ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved