महुली लघुवित्तको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 10:38:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा महुली सामुदायिक लघुवित्तको शेयर सुचिकृत भएको छ  । बिहिबार नेप्सेमा कम्पनीको ३ लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो  । शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 

बिहिबार नै माउन्टेन हाइड्रोको १ करोड २५ लाख कित्ता शेयर शेयर सुचिकृत भएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved