२ लाख ६४ हजार कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 04:34:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार भार्गव विकास बैंकको २ लाख ६४ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । भार्गवले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई  वितरण गरेको ५.५५ प्रतिशत बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved