नेप्सेमा थपियो नयाँ समुहगत उपसूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 01:55:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा नयाँ उप सूचक थपिएको छ  । नेप्सेमा आइतबारबाट सामुहिक लगानी कोषको छुट्टै उपसुचक थपिएको हो  । नेप्सेले गत बैशाख २० गते सामुहिक लगानी कोषको लागि छुट्टै उप सूचक बनाउने निर्णय गरेको थियो  । 

सामुहिक लगानी कोषको उप सूचक थपिएसंगै नेप्सेमा उपसूचकको संख्या १२ पुगेको छ  । यस अघि नेप्सेमा बैंकिंग, ट्रेडिङ, होटेल, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बिमा, जीवन बिमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य उपसमूह हरु थिए  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved