नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 10:26:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company Limited ले आफ्नो नाममा रहेको नागरिक लगानी कोष Citizen Investment Trust को संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा रहेको कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले प्रति कित्ता २५ सय भन्दा कम नहुने गरी बोलपत्रको लागि आह्वान गरेको छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । इच्छुकले जेठ १ गतेदेखि २१ गते भित्र आवेदन दिन सक्ने छन्  । यद्यपि यस लिलाम प्रक्रियामा बैंक त्तहा वित्तीय संस्था र बिमा कम्पनी बाहेकका अन्य कम्पनी त्तहा व्यक्तिहरु सहभागी हुन् पाउने छैनन्  ।

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन्  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved