प्रोग्रेशिभ फाइनान्सको ५९ लाख कित्ता बढी हकप्रद शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 10:26:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited को शेयर सुचिकृत भएको छ। मंगलबार कम्पनीको ५९ लाख १ हजार कित्ता शेयर सुचिकृत भएको हो

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

फाइनान्सले गत भदौ ५ गतेदेखि   १:२.८१ अनुपातमा २८१ प्रतिशत अर्थात् ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेको थियो

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved