बिओके क्यापिटलले निशुल्क डिम्याट खाता खोलिदिने, कहाँ जाने खोल्न ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 12:40:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बिओके क्यापिटल मार्केट्सले निशुल्क डिम्याट खाता प्रदान गर्ने भएको छ । कम्पनीले जेठ र असार महिना भरी निशुल्क खाता खोलिने जनाएको हो । 

क्यापिटलको कार्यालय कमलादी, तथा बैंक अफ काठमाडौँका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट निशुल्क खाता खोल्न सकिने क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved