अब ईसेवाबाटै मेरो सेयर तथा डिम्याटको शुल्क तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 12:52:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि इसेवाबाटै मेरो सेयर तथा डिम्याटको शुल्क तिर्न सक्ने भएका छन् । ग्राहकहरूले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न सक्ने भएका हुन् । 

यस सँगै डिम्याट तथा मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।  इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकका इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाल ईसेवामा १७ वटा क्यापिटल तथा ब्रोकर कम्पनी आबद्ध छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved