राष्ट्रिय वाणिज्य बैंकको सेयर कर्जा, कति छ ब्याजदर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 06:56:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले सेयर लगानी गर्न ऋण दिने भएको छ । बैंकले आधार ब्याजदरमा ४ प्रतिशतदेखी ५.६७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रदान गर्ने भएको हो । 

बैंकको चैत्र मसान्तको आधार ब्याजदर ५.३८ प्रतिशत रहेको छ । योसँगै सेवाग्राहीले राष्ट्रिय वाणिज्य बैंकबाट न्युनतम ९.३८ प्रतिशत ब्याजदरमा सेयर कर्जा पाउने भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved