बिजपाटी सम्बाददाता     May 22, 2019 | 01:04:12 PM



लक्ष्मी बैंक Laxmi Bank Limited को ९ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ। बैंकको ९ लाख ५ हजार ५ सय १२ दशमलव ४५ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो   । अब यी शेयर साधारण शेयर सरह खरिद बिक्री हुनेछ।

शेयर रुपान्तरण भएसंगै बैंकको संस्थापक र साधारण शेयर अनुपात ५१:४९ कायम भएको छ  । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7