लक्ष्मी बैंकको ५ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 11:04:12 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक Laxmi Bank Limited को ९ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ। बैंकको ९ लाख ५ हजार ५ सय १२ दशमलव ४५ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो   । अब यी शेयर साधारण शेयर सरह खरिद बिक्री हुनेछ।

शेयर रुपान्तरण भएसंगै बैंकको संस्थापक र साधारण शेयर अनुपात ५१:४९ कायम भएको छ  । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved