Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     May 27, 2019 | 01:07:39 PM



shivam cement

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार एक लघुवित्त कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । आज विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha Limited को १ लाख ७७ हजार १ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत  बोनस शेयर वितरण गरेको थियो । अहिले सोहि शेयर सुचिकृत  भएको हो । बोनस पश्चात कम्पनीको चुक्ता पुंजी  १९ करोड ४८ लाख पुगेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7