पुँजीगत लाभकर अब ५ प्रतिशत मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 04:32:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शेयरमा लाग्दै आएको पुँजीगत लाभकर घटाएको छ  । आर्थिक बर्ष ७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले प्राकृतिक व्यक्तिको हकमा पुंजीगत लाभकार ५% मा झारिएको बताएका हुन्। त्यस्तै उनले  सेयर करोबारमा पुँजीगत लाभकरको गणना भारित औसत विधिबाट गणना गरिने घोषणा गरेका छन।

यस अघि यस्तो कर ७.५ प्रतिशत रहेको थियो । गत बर्ष मन्त्री खतिवडाले नै यसलाई ५ बाट ७.५ प्रतिशत पुर्याएका थिए । 

यो पनि : 

बजेटमा शेयरबजारबारे सात व्यवस्था, प्यानदेखि एनआरएनसम्म



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved