मार्केटले मागेको कुरा बजेटले दिएको छ : ब्रोकर संघ अध्यक्ष रानाभाट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2019 | 05:34:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक ब्रोकर एशोसियसनका अध्यक्ष भरत रानाभाटले सरकारले सकारात्मक बजेट ल्याएको प्रतिक्रिया दिएका छन् । उनले बजारले मागे कै कुराहरु बजेटमा समाबेश भएको बताए । 

उनले पुंजीगत लाभकर ७.५ बाट ५ प्रतिशतमा घट्नु, बिग मर्जरको कुरा आउनु, एनआरएनहरुलाई भित्र्याउन पहल गरिने सकारात्मक बिषयहरु भएको बताए ।

त्यस्तै प्यानको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्व अर्थात् इन्टिग्रेट गर्ने योजना पनि सकारात्मक भएको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved