लिलाममा रहेको नागरिक लगानी कोषको शेयरमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 08:53:55 AM मा प्रकाशित

laxmi  sunrise bank

लिलाममा रहेको नागरिक लगानी कोष Citizen Investment Trust को संस्थापक शेयरमा आवेदन दिने जेठ २१ गते अन्तिम दिन रहेको छ । प्रिमियर इन्स्योरेन्स Premier Insurance Company Limited ले आफ्नो नाममा रहेको कोषको ५० हजार कित्ता संस्थापक सेयर जेठ १ देखि लिलाममा राखेको हो  ।

कम्पनीले प्रति कित्ता २५ सय भन्दा कम नहुने गरी बोलपत्रको लागि आह्वान गरेको हो । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  यद्यपि यस लिलाम प्रक्रियामा बैंक त्तहा वित्तीय संस्था र बिमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुन् पाउने छैनन्  ।

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved