१२ वटा प्रस्ताव पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 02:54:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ कम्पनीले असार १३ गते शुक्रबार कमलपोखरीमा साधारणसभा बोलाएको हो 

साधारणसभाले यस अघि संचालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश पारित गर्ने छ । संचालक समितिको बैठकले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट लगानीकर्तालाई  १५.४८४३३ प्रतिशतले हुन् आउने १३ करोड ४० लाख ८१ हजार ६ सय ५० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । बोनसमा लाग्ने कर भने लगानीकर्ताले नै बेहोर्नु पर्ने भएको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ ३० देखि असार १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रत्सवित लाभांश प्राप्त गर्न सक्ने छन्  । 

 हाल कम्पनीको चुक्ता पुंजी ८६ करोड ५९ लाख रहेको छ । 

यस्ता छन् साधारणसभाका अन्य प्रस्तावहरु : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved