९६ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 10:51:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ९६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार नबिल बैंक Nabil Bank Limited को ९६ लाख ८६ हजार २ सय ४४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस वितरण गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved