४ कम्पनीको ५९ लाख कित्ता बढी शेयर सूचिकृत, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 03:44:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बिहिबार ५९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ  । बिहिबार नेप्सेमा ४ कम्पनीको गरी कुल ५९ लाख ५० हजार ७ सय ४० दशमलव ०५ कित्ता शेयर सुचिकृत भएको हो  । शेयर सुचिकृत भए संगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  

कसको कति शेयर सुचिकृत ?

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल Life Insurance Corporation Nepal Limited को १६ लाख १ हजार ६ सय १३ कित्ता बोनस शेयर 

मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha Limited को ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर 

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited को ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद शेयर 

जेबिल्स फाइनान्स Jebils Finance Limited को ३ लाख ८९ हजार २ सय ८१ दशमलव ८६ कित्ता बोनस शेयर 

जेबिल्स फाइनान्स Jebils Finance Limited  कै ३ लाख ४० हजार ९ सय ५५ दशमलव ५० कित्ता हकप्रद शेयर 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved