४० लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 03:38:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा सोमबार ४० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा सोमबार नेपाल इन्स्योरेन्स Nepal Insurance Company Limited को ४० लाख १४ हजार ६ सय ५१ दशमलव ५८ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भए संगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।   कम्पनीले फागुन २१ गतेदेखि  हाल  ६५ प्रतिशतको दरले हकप्रद शेयर निष्काशन गरेको थियो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved