२ बाणिज्य र एक विकास बैंकको सेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 08:31:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा आजदेखि दुई बाणिज्य बैंक र एक बिकास बैंकको सेयर कारोबार रोक्का भएको छ। मर्जर तथा प्राप्ति सम्झौतापछि जनता, ग्लोबल आइएमई र कैलाश बिकास बैंकको सेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ। 

ग्लोबल आइएमई र जनताबैंकबीच असार २० गते मर्जर सम्झौतामा हस्ताक्षर भएको छ भने प्राइम बैंकले कैलाश बिकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ।   

मर्जर तथा प्राप्ति प्रकृया सकिएपछि यी संस्थाको सेयर कारोबार खुला हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved