सुर्योदय लघुवित्तको बोनस सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 04:56:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  ३२ लाख कित्ता बढी शेयर सूचिकृत भएको छ ।  सोमबार सुर्योदय लघुवित्त Suryodaya Laghubitta Bittiya Sanstha Limited को ३ लाख २३ हजार १ सय ९० कित्ता बोनस शेयर सुचिकृत भएको हो। 

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट ४२.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved