एनआईसी एसियालाई १२ करोड ५० लाख इकाई म्युचल फण्ड बिक्रिको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 05:50:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एशिया क्यापिटल NIC Asia Capital Ltd ले म्युचल फण्ड संचालनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई 'एनआईसी एसिया ब्यालेन्स फण्ड' अन्तर्गत  १२ करोड इकाइ बिक्री गर्न अनुमति दिएको हो ।

अब क्यापिटलले १ अर्ब २५ करोड रुपैयाँ बराबरको साढे १२ करोड इकाइ बिक्री गर्ने छ ।  यस योजनामा एनआईसी एशिया बैंक NIC Asia Bank Limited  कोष प्रबर्दक रहने छ भने एनआईसी एशिया क्यापिटल योजना ब्यबस्थापक रहने छ ।

हाल बजारमा १५ वटा सामुहिक लगानी कोष सञ्चालनमा छन । जस मध्ये एनआईसी एसिया क्यापिटलले 'एनआईसी एसिया ग्रोथ फण्ड' संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved