नेरुड़े लघुवित्त मर्जमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 08:06:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेरुड़े लघुवित्त  Nerude Laghubitta Bittiya Sanstha Limited  मर्जमा जाने भएको छ । कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकले मर्जमा जाने निर्णय गर्दै मर्जर उपसमिति गठन गरेको हो ।

कम्पनीले संचालक सुरेन्द्र भट्टराई संयोजक रहने गरी ३ सदस्यीय उप समिति गठन गरेको हो । उपसमितिको सदस्यमा संचालक वेदराज आचार्य र प्रबन्ध संचालक सुधिर कुमार श्रेष्ठ छन। उप समितिले मर्जर तथा प्राप्तिको लागि उपयुक्त संस्था खोजि गरी आवश्यक छलफल गर्ने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved