बिजपाटी सम्बाददाता     Jul 15, 2019 | 10:06:39 AM



नेरुड़े लघुवित्त  Nerude Laghubitta Bittiya Sanstha Limited  मर्जमा जाने भएको छ । कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकले मर्जमा जाने निर्णय गर्दै मर्जर उपसमिति गठन गरेको हो ।

कम्पनीले संचालक सुरेन्द्र भट्टराई संयोजक रहने गरी ३ सदस्यीय उप समिति गठन गरेको हो । उपसमितिको सदस्यमा संचालक वेदराज आचार्य र प्रबन्ध संचालक सुधिर कुमार श्रेष्ठ छन। उप समितिले मर्जर तथा प्राप्तिको लागि उपयुक्त संस्था खोजि गरी आवश्यक छलफल गर्ने छ ।



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7