बोर्डको ७३ बुँदे नीति कार्यक्रम के छन् नयाँ कुरा ? (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 10:27:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आर्थिक बर्ष २०७६/७७ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

नीति तथा कार्यक्रममा बोर्डले अधिकांश पुरानै योजनालाई निरन्तरता दिएको छ भने केहि नयाँ कार्यक्रम समेत ल्याएको छ । नीति तथा कार्यक्रममा  सेयर दलाल व्यवसायीलाई ब्रोकर डिलरसीप तथा एड्भाइजरी सर्भिसको काम गर्न दिने , नयाँ स्टक एक्सचेन्ज खोल्ने , हकप्रदमा हक भन्दा धेरै आबेदन दिन सक्ने व्यवस्था लागू गर्ने , शेयरको बिमा गर्ने, बोर्डका उच्च अधिकारीलाई गाडी सुविधा दिने लगायतका कार्यक्रम समाबेश छन् । 

त्यस्तै ट्रष्ट ऐनको मस्यौदा गरी नेपाल सरकार समक्ष प्रस्तुत गर्ने, सूचीकृत कम्पनीका लागि संस्थागत सुशासन निर्देशिकामा परिमार्जन गर्ने, एकिकृत निर्देशिका जारी गर्ने, क्यू एण्ड एम सर्वे अनुसार नयाँ संगठन संरचना कार्यान्वयनमा ल्याउने कार्यक्रम पनि समाबेश छन् 

हेर्नुस बोर्डको ७३ बुँदे नीति कार्यक्रम 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved