कुमारी बैंकको बोनस शेयर सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 03:13:07 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited को बोनस शेयर सूचिकृत भएको छ । बैंकको १ करोड ५२ लाख २१ हजार ७८१.३९ कित्ता शेयर सूचिकृत भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

सूचिकृत भएसँगै कुमारी बैंकका शेयर धनीहरुले उक्त शेयर विक्रि गर्न सक्नेछन् । बैंकले आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ बाट क्रमशः १२.७५ र ८.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved