लुम्बिनी विकास बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 07:42:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको लाभांश स्वीकृत गरेको छ  । सोमबार राष्ट्र बैंकले लाभांश बिअत्रण गर्न स्वीकृति प्रदान गरेको कम्पनी सचिव हरि कृष्ण सुवेदीले जानकारी दिए  । 

राष्ट्र बैंकले स्वीकृति दिएसंगै लुम्बिनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  । अब साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तालाई वितरण हुनेछ  । बैंकले ३७ करोड ७१ लाख ९७ हजार २ सय ३६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved