लाभकर विवादबारे धितोपत्र बोर्डमा छलफल जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 12:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

भारित औसत लाभकर गणनामा देखिएको समस्या समाधान गर्न बुधबार पनि बैठक जारि छ । धितोपत्र बोर्डमा दिउँसो २ बजे देखि छलफल सुरु भएको हो । 

छलफलमा लगानीकर्ताका नेता साहित बोर्ड र सिडीएसका प्रतिनिधि सहभागी छन् । त्यस्तै नेप्सेका सीइओ चन्द्र सिंह साउदले आफु पनि सोहि छलफलमा जान लागेको बिजपाटीलाई जानकारी दिएका छन् । 

बोर्ड, नेप्से र सिडीएस कट अफ मिति भएमा यो समस्या समाधान हुनेमा सहमत भएका छन् । कुन मितिलाई कट अफ मान्ने भन्नेमा भने निर्क्यौल भईसकेको छैन । लगानीकर्ताले पनि क्त अफ मिति माग गर्दै आएका छन् 

राजश्व सचिव लाल शंकर घिमिरेले यस अघि नै सबैलाई मान्य हुने समाधान लिएर आउँन निर्देशन दिईसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved