उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्तबीच मर्जर सम्झौता, मर्जपछि एफपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 07:24:20 PM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाईनान्स र सहकार्य लघुवित्त मर्जमा जाने भएका छन् । दुई संस्थाबीच बिहिबार बेलुका मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो 

सम्झौता अनुसार स्वाप रेसियो डिडिए प्रतिवेदनको आधारमा तय हुने छ । सम्झौतापछि बन्ने संस्थाको संचालकमा उन्नतिको प्रमोटरबाट २ जना , उन्नति कै शेयरधनीबाट २ जना, सहकार्यबाट २ जना र एक जना स्वतन्त्र संचालक रहने सहमति भएको छ ।

त्यस्तै मर्जपछि सीइओ र अध्यक्ष उन्नतिबाट र डेपुटी सीइओ सहकार्यबाट हुने सहमति भएको छ । उन्नतिले आईपिओ निष्काशन गरिसकेको तर सहकार्यले आईपिओ निष्काशन नगरेकोले मर्जपछि एफपिओ निष्काशन गर्ने प्रस्ताव गरिएको छ।

सहकार्य २ नम्बरमा प्रदेशमा रहेको लघुवित्त हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved